काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा २३ हजार २ सय ९० जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.