पत्रकार महासंघ गण्डकीको कार्यवहाकमा शर्मा, अध्यक्ष पौडेल अष्ट्रेलिया

आर्थिक आवाज
पोखरा, २७ कात्तिक । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको कार्यवहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष नारायण शर्मालाई प्रदान गरिएको छ ।

महासंघका प्रदेश अध्यक्ष त्रिभुवन पौडेल विशेष कामले केही साताका लागि अष्ट्रेलिया गएपछि कार्यबहाक अध्यक्षको जिम्मेवारी शर्मालाई दिएका हुन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...