पर्यटन प्रवद्र्धनको एजेण्डासहित पोउवासंघमा त्रिपाठीको उम्मेदवारी

आर्थिक आवाज
पोखरा, १५ भदौ । पोखरा उद्योग वाणिज्य संघको असोज ५ र ६ गते हुने ३२ औ महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । यसैक्रममा पर्यटन व्यवसायी कीर्तिबल्लभ त्रिपाठीले संघको कार्यसमिति सदस्य पदमा उम्मेदवाररु घोषणा गरेका छन् ।
त्रिपाठी लामो समयदेखि पर्यटन व्यावसायमा आवद्ध छन् । व्यवसायको साथै विभिन्न संस्थामा आवद्ध भई सामाजिक कार्यमा समेत सक्रिय छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसंगै पर्यटकीय पुर्वाधारहरु व्यवस्थित हुनुपर्ने बताउँछन् त्रिपाठी । गण्डकी प्रदेश पर्यटनको हिसाबले महत्वपूर्ण हुदाँहुदै पनि स्थानीय स्तरमा पर्यटकहरुलाई आवश्यक वस्तुहरुको उत्पादन तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न पहल गर्ने उनको एजेण्डा छ ।

You might also like

Comments are closed.