पर्यटन मन्त्री अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

काठमाडौं, १५ फागुन ।
पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी चढेको होलिकोप्टर दुर्घटनामा परेको छ ।

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना भएको जानकारी आएपनि अन्य विवरण आउन बाँकी छ । मन्त्रीसहित हेलिकोप्टरमा ६ जना रहेको बताइएको छ ।

You might also like

Comments are closed.