पवन प्रजापतीलाई जिताउन प्राइम सहकारीको अपिल

आर्थिक आवाज
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनमा वाणिज्य तर्फको पदमा उम्मेदवारी दिएका पवनकुमार प्रजापतीलाई विजयी गराउन प्राइम सहकारी संस्थाले अपिल गरेको छ । प्रजापती प्राइम सहकारीका संस्थापक हुन् ।
‘सहकारीका संंस्थापक प्रजापतीलाई विजयी गराउनका लागि उहाँलाई मतदान गर्न सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दछौं,’ अपिलमा भनिएको छ ।

You might also like

Comments are closed.