पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध(फोटो फिचर)

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मुग्लिन बजार भन्दा केही अगाडि काठमाडौं जाने बाटोतर्फ पहिरो गएको हो । पहिरोबाट बाटो अवरुद्ध भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शी दीपेन्द्र कोइरालाले जानकारी दिए ।मुग्लिन देखी कुरिनटार सम्म ३ ठाँउमा पहिरो गएको उनले बताए ।

अवरुद्ध राजमार्ग खुलाउनको लागि प्रयास भइरहकोे छ । पहिरोका कारण गाडीहरू बाटोमा अलपत्र परेका छन् ।

You might also like

Comments are closed.