पूर्व युवराज पारसको उपचार नर्भिकमा हुँदै

काठमाडौं, १४ माघ । पूर्वयुवराज पारस शाहको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । छातीमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

लक्षण अनुसार उनलाई माइनर हृदयघात भएको चिकित्सकहरुले बताएका छन् ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...