पूर्व राष्ट्रपति यादवको नयाँ खुलासा, चिकित्सकीय पेशामा आउने संकेत

काठमाडौं, २१ पुस । पूर्व राष्ट्रपति डा। रामवरण यादवले नयाँ खुलासा गरेका छन् ।

बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औँ वार्षिक साधारणसभा उनी शनिबार उनी सहभागी भएका थिए । उक्त अवसरमा बोल्दै उनले आफू चिकित्सकीय सेवामा फर्कने सम्भावना व्यक्त गरेका छन् ।

सरकारी अस्पतालमा दैनिक एक घण्टा काम गर्ने सोच रहेको उनले सुनाए । राजनीतिमा आउनु अगाडि उनी निजी चिकित्सक थिए । पूर्व राष्ट्रपति यादव साँच्चै नै चिकित्सकीय सेवामा फर्कन्छन् कि के गर्छन् त्यो भविष्यले नै बताउनेछ ।

You might also like

Comments are closed.