पृथ्वीको रक्तदान शनिवार

पोखरा, १८ जेठ ।

पृथ्वी होटल व्यवसायी समिति पोखराको खुल्ला रक्तदान कार्यक्रम शनिवार हुँदैछ ।

पोखराको व्यस्त बजार महेन्द्रपुलमा विहान ७ः३० बजेदेखी रक्तदान कार्यक्रम सुरु हुने समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले जानकारी दिए ।

पोखरामा पछिल्लो समय रगतको अभाव भएकोले आकस्मिक रुपमा रक्तदान गर्न लागिएको उनले वताए ।

footwear exchange
You might also like

Comments are closed.