पृथ्वीचोकमा मधुमेह र थाइराइड शिविर

पोखरा, १९ पुस । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) र नेवाः मिसा पुचः पृथ्वीचोक, पोखराको संयुक्त आयोजनामा यही पुस २२ गते शनिबार मधुमेह तथा थाइराइडसम्बन्धी निःशुल्क रगत जाँच गरिने भएको छ ।

पृथ्वीचोकमा हुने कार्यक्रममा मधुमेह, थाइराइड तथा अन्य रोगबारे डा. सुवास भट्टराई प्रकाश पार्ने छन् । सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय स्वास्थ्यसेवामा सर्वसाधारणसको पहुँच पु¥याउन विभिन्न संघ, संस्थासँगको सहकार्यमा शिविरहरु आयोजना गर्ने गरिएको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...