पोउवासंघको उपमहासचिवमा चिनु गुरुङ विजयी

आर्थिक आवाज
पोखरा, ६ असोज ।

पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ३२औं महाधिवेशनबाट उपमहासचिवमा चिनु कुमारी गुरुङ वियजी भएकी छन् ।

गुरुङको पक्षमा १५६१ मत आएको छ । प्रतिस्पर्धी सीता बरालको पक्षमा १३८८ मत खस्यो ।

You might also like

Comments are closed.