पोउवासंघ महाधिवेशनः अध्यक्षमा प्रजूले उम्मेदवारी दिने

आर्थिक आवाज
पोखरा, ६ भदौ ।
निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा संघका बर्तमान वरिष्ठ उपाध्यक्ष रवीन्द्र बहादुर प्रजूले उम्मेदवारी दिने भएका छन् । आगामी असोज ५ र ६ गते हुने संघको ३२औं महाधिवेशनमा आफूले अध्यक्षमा उम्मेदवारी दिने निश्चित भएको भएको प्रजूले जानकारी दिए ।

यस अगाडि संघका महासचिव दामु अधिकारीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । नेकपा निकट अधिकारीसँग प्रतिस्पर्धा गर्न सक्ने सबैभन्दा बलियो उम्मेदवार प्रजू रहेको ठहर गर्दै काँग्रेस निकट प्यानलबाट उनलाई अध्यक्षको उम्मेदवार बनाउन लागिएको हो ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...