पोउवासंघ महाधिवेशनः उद्योग उपाध्यक्षमा विन्दु

आर्थिक आवाज
पोखरा, ६ असोज ।

पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ३२औं महाधिवेशनबाट उद्योग तर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी विजयी भएकी छन् ।

कोइरालाको पक्षमा १७११ मत आएको छ । अर्का उम्मेदवार गीता कुमारी तिवारी गौतमको १२३८ मत आएको छ ।

You might also like

Comments are closed.