पोउवासंघ महाधिवेशनः वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी

आर्थिक आवाज
पोखरा, ६ असोज । पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी भएका छन् ।

कोइरालाको १७१५ मत आएको छ । प्रतिस्पर्धी यदुनाथ अधिकारीले १२३५ मत ल्याएको छ ।

footwear exchange
You might also like

Comments are closed.