पोउवा संघमा नगेन्द्रप्रसाद सुवेदीले उम्मेदवारी दिने

आर्थिक आवाज

पोखरा, ६ भदौ । पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा युवा व्यवसायी नगेन्द्र प्रसाद सुवेदीले उम्मेदवारी दिने भएका छन् । संघको कार्यसमिति सदस्यमा सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको सुवेदीले आर्थिक आवाजलाई जानकारी दिए । संघको ३२औं महाधिवेशन असोज ५ र ६ गते पोखरामा हुँदैछ ।

महादुर्गा इम्पोरियम न्युरोड पोखराका सञ्चालक सुवेदी गोल्डेन हाउस पार्टी प्यालेसका सञ्चालक पनि हुन् । विभिन्न संघसंस्थाको सफल नेतृत्व गरिसकेका सुवेदीले संघको कार्यसमिति सदस्य भएर व्यावसायिक हकहितको काम गर्ने लक्ष्य लिएको आर्थिक आवाजलाई बताए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...