पोखराका महिलाहरुलाई गण्डकी विकास बैंकको शीपमुलक तालिम

Beacon

पोखरा । पोखरामा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंकले महिलाहरुका लागि शीपमुलक तालिम प्रदान गरेको छ । पोखरा वडा नं. ५ का महिलाहरूलाई बैंकले तालिम दिएको हो । तालिम ७ दिनसम्म चलेको थियो ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले सिकेको शीपलाई व्यवहारमा उतार्न आग्रह गरे । तालिममा सहभागीहरुलाई सोही अवसरमा प्रमाणपत्रसमेत वितरण गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...
Japan Skip