पोखराका ८ वटा वडामा थपिए १३ जना कोरोना संक्रमित

पोखरा । पोखरा महानगरपालिका १३ जना कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराका ८ वटा विभिन्न वडामा गरेर १३ जना संक्रमित थप भएका हुन् ।

You might also like

Comments are closed.