पोखरामा एकीकृत सम्पत्ती कर नउठाउन उच्च अदालतको परमादेश (फैसलाको पूर्ण पाठसहित)

आर्थिक आवाज
पोखरा, १६ असोज । पोखरा महानगरपालिकाले उठाउँदै आएको एकीकृत सम्पत्ती कर नउठाउन लागि परमादेश जारी भएको छ । उच्च अदालत पोखराले मंगलबार परामादेश जारी गरेको हो ।

मुख्य न्यायाधीस कुमार चुडाँल र न्यायाधीस वीरबहादुर डाँगीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।

एकीकृत सम्पत्ती कर खारेजीको माग गर्दै ज्ञानबहादुर कोइरालाले रिट हालेका थिए । मुद्धाको अन्तिम टुङगो नलाग्दासम्म एकीकृत सम्पत्ती कर नउठाउन परमादेश जारी भएको हो । पोखरामा एकीकृत सम्पत्ती कर निकै विवादित बन्दै आइरहेको छ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...