पोखरामा थपिए २ जना कोरोना संक्रमित

पोखरा ।

पोखरामा २ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित दुवै जना महिला रहेको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा जनाईएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संङ्ख्या १ हजार ८ सय ७० पुगेको छ ।

You might also like

Comments are closed.