पोखरामा थपिए २ संक्रमित

.

पोखरा ।

पोखरामा बुधवार विहान २ जना कोरोना संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा ६ र १६ का २ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

You might also like

Comments are closed.