पोखरामा थपिए ८ जना कोरोना संक्रमित

पोखरा ।
पोखरा महानगरपालिकामा ८ कोरोना संक्रमित थपिएका छन् । महानगरको वडा नं १, १०, १४, १७ र २७ मा ८ संक्रमित थपिएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालयले जारी
गरेको विज्ञप्तीमा जनाईएको छ । संक्रमित सवै पुरुष रहेका छन् ।

You might also like

Comments are closed.