पोखरामा थप एक जनालाई कोरोना पुष्टि

पोखरा । केही समय अगाडिसम्म ग्रिन जोन मानिएको पोखरामा कोरोना संक्रमित बढ्न सुरु भएको छ । सोमबार बिहान मात्रै पोखरामा थप एक जनामा कारोना पुष्टि भएको छ ।

पोखराको वडा नं. ९ निवासी ४२ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो ।

यस अगाडि पोखरामा २ जनालाई कोरोना संक्रमण भइसकेको छ । कास्कीकै रुपा गाउँपालिकामा २ जनालाई कोरोना पुष्टि भएको छ ।

You might also like

Comments are closed.