कास्कीमा निशेधाज्ञा खुकुलो, सार्वजनिक बस नचल्ने, ट्याक्सी र निजी सवारीमा जोरबिजोर

पोखरा । कास्कीमा जारी निशेधाज्ञा आज राति १२ बजेबाट लागु हुने गरी खुकुलो बनाइको छ । निशेधाज्ञा खुकुलो भएपनि सम्पूर्ण सेवा सुरु भने भएको छैन ।

स्वास्थ्य निर्देशिका पालना गरी हिडडुल गर्न पाइने भएपनि सार्वजनिक सवारी चल्नेछैनन् । ट्याक्सी र निजी सवारी जोरबिजोर प्रणालीमा बिहान ६ बजदेखि राति ८ बजेसम्म सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी आदेशमा उल्लेख छ ।

प्रशासनको आदेशको पूर्ण पाठः

You might also like

Comments are closed.