पोखरामा प्याराग्लाइडिङ दुर्घटना, घाइते पाइलटको हेलिकोप्टरद्वारा उद्धार

आर्थिक आवाज
पोखरा, ११ फागुन । पोखरा महानगरपालिका १८ सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना भएको छ । ललितपुर महानगरपालिका ७ बागडोल बस्ने वर्ष २९ का सोलो पाइलट अतित मैनालीले प्याराग्लाइडिङ उडाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका मैनालीलाई उपचारको लागि प्रभू एयरको हेलिकप्टरद्वारा काठमाडौं ग्राण्डी अस्पताल पठाइएको छ । घटनास्थालमा प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...