पोखरामा यसरी कम्प्युटर सिक्दैछन् दृष्टिबिहीनहरु (फोटो फिचर)

आर्थिक आवाज
पोखरा । पोखरामा यतिबेला दृष्टिबिहीनहरुले कम्प्युटर सिकिरहेका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजना र ओम डेभलपमेन्ट बैंकको सहयोगमा उनीहरुले कम्प्युटर शिक्षा लिइरहेका हुन् ।

फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को पूर्व सन्ध्यामा तालिम आयोजना गरिएको हो । नोभा कम्प्युटर एण्ड ल्याङवेज इन्स्टिच्युट महेन्द्रपुल र सेगा कम्प्युटर लिंक अमरसिंहचोकले कम्प्युटर शिक्षाका लागि स्थान उपलब्ध गराएको छ ।

 

jutta mela

उत्साही भएर दृष्टिबिहीनहरुले कम्प्युटर तालिम लिइरहेको क्यान कास्कीका सदस्य तथा कार्यक्रम संयोजक शवि शेरचनले जानकारी दिइन् ।

   

You might also like

Comments are closed.