पोखरामा यामाहाको स्कूटर किन्दा रु ५०,००० उपहार

पोखरा, १९ चैत ।

यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता विश्वकर्मा अटो वर्कस पोखरामा (नयाँ वर्ष ग्राहाक योजना आमन्त्रण) अन्तर्रगत पोखरालेखनाथ– २७, अर्घौका इन्द्रकाजि श्रेष्ठलाई ५०,हजार रुपैयाँ उपहार परेको छ । सोमबार यामाहाको फेसिनो स्कूटर खरिढ गर्दा उनलाई उक्त उपहार परेको हो ।

उपहार परेपछि श्रेष्ठले आफु पहिले देखी यामाहाको नियमित ग्राहक रहेको र फेसिनो स्कूटर पहिले देखी नै मनपरेको थियो । आज खरिद गरेको हुँ र खरिद गर्दा ५० रुपैयाँ परेको हो । उपाहार परेपछि निकै खुसि लागेको उनले बताए ।

यामाहा पोखरा विश्वकर्मा अटो वक्र्सका आधिकारिक विक्रेता सरोज श्रेष्ठका अनुसार यामाहा कम्पनिको कुनै पनि मोटरसाइकल तथा स्कूटर खरिद गर्दा ५,००० देखि ५०,०००  सम्म सियोर सर्ट डिस्काउन्ट र १०० प्रतिशत सम्म क्यास ब्याक पाउन सकिन्छ । त्यसै गरि स्क्र्याच बुकमा ५ वटा पन्ना हुनेछन् जसमा हात खलि नजाने गरि विभिन्न उपहार पाईनेछ, उनले भने । क

You might also like

Comments are closed.