पोखरामा रियल मि स्मार्टफोन

पोखरा २६, माघ
पोखरामा रियल मी स्मार्टफोनको बिक्रि वितरण सुरु गरिएको छ । विख्यात चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पो मोबाईलको सब ब्रान्डको रूपमा उत्पादन गरिएको उक्त स्मार्टफोन पोखराका मोबाईल पसलहरू बाट विक्रिवितरण सुरू गरिएको

विशेषत हालका युवाहरूको मागलाई लक्षित गरि विशेष फिचर र मुल्यमा “युवा हुनुमा गर्व“ को नारा सहित हाल दुई वटा मोडल रियल मि सि वान र रियल मि टु प्रो को विक्रि सुरू गरिएको छ । हाल प्रोमोसनल अफर अन्तर्गत सि वानको १५ हजार ५ सय र टु प्रोको ३० हजार ५ सय मुल्य राखिएको रिजनल डिष्ट्रिब्युटर एस.एण्ड एस. ट्रेडर्स पोखराका संचालक शिवराज पहारीले बताए ।

You might also like

Comments are closed.