पोखरामा रोकिराखेको बसमा एक्कासी आगोलागी (फोटो फिचरसहित)

पोखरा, २२ पुस । पोखराको जिरो किलोमिटरमा रोकिराखेको एउटा सार्वजनिक बसमा एक्कासी आगोलागी भएको छ । बसमा आगो लागी भएपछि दम्कलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।

के कारणले आगो लागेको हो अध्ययन भइरहेको छ । शनिबार दिउसो करिब ४ बजेतिर बसमा आगो लागेको स्थानीय कृष्ण पाण्डेले जानकरी दिए ।

तस्बिर सौजन्यः कृष्ण पाण्डे

You might also like

Comments are closed.