पोखरामा लायन्सको बृहत रक्तदान कार्यक्रम

पोखरा,१८माघ ।
लायन्स क्लबको आयोजनामा शुक्रबार पोखरामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ पोखरा डल्फिन, लायन्स क्लब अफ पोखरा अन्नपूर्ण, लायन्स क्लब अफ पोखरा सुन्दर नगरी, लायन्स क्लब अफ पोखरा दर्शन, लायन्स क्लब अफ पोखरा गण्डकी दोभान र गोर्खाली इन्जिनियरिङ विद्यार्थी समाज पोखराको संयुक्त आयोजनामा लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान को प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएको हो ।

डिस्ट्रिक्ट गभर्नर अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ६२ प्रिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...