पोखरामा १ कोरोना संक्रमितको मृत्यु

पोखरा ।
पोखरामा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसियुमा उपचाररत महिलाको बिहिबार बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

मृतक पोखरा महानगरपालिका वडा नं ११ का ३२ वर्षीया महिला रहेको जनाईएको छ ।

 

You might also like

Comments are closed.