पोखरामा ५ सहित गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा पोखरा महानगरपालिकाका ५ जना र नवपरासी पुर्वका ६ जना रहेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल चितवन र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा थप ११ जनाा संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

 

You might also like

Comments are closed.