पोखरा इलेक्ट्रोनिक व्यवसाय सघंद्वारा विन्ध्यबासिनी मन्दिर परिषरमा सरसफाई

Beacon

आर्थिक आवाज
पोखरा । पोखरा इलेक्ट्रोनिक व्यवसाय सघंको आयोजनामा पोखराको धार्मिक क्षेत्र विन्ध्यबासिनी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नवदुर्गाको तेस्रो दिन मंगलबार सरसफाई कार्यक्रम गरिएको संघका वरिष्ठ उपाध्यक्ष दधिराम दाहालले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा विन्ध्यबासिनी मन्दिपर परिसरमा सरसफाई कार्यक्रम गरिएको संघका अध्यक्ष उदयबहादुर केसीले बताए ।

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...