पोखरा उद्योग वाणिज्य संघको मतदान सम्पन्न

आर्थिक आवाज
पोखरा, ६ असोज । पोखरा उद्योग वाणिज्य संघको मतदान सम्पन्न भएको छ । २ हजार ९ सय ८६ मत खसेको बताइएको छ ।

संघमा ३ हजार ३ सय ७७ जना सदस्य आबद्ध थिए । विद्युतीय मतदान प्रयोग गरिएकाले केही बेरमै नतिजा सार्वजनिक हुनेछ ।

दामु अधिकारी र रवीन्द्रबहादुर प्रजू प्यानलका बीच तिब्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

You might also like

Comments are closed.