पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी विजयी

आर्थिक आवाज
पोखरा, ६ असोज ।

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी विजयी भएका छन् । उनले प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजूलाई ७ मत अन्तरले पराजित गरेका छन् ।

दामु अधिकारीको १४७८ मत र रवीन्द्र बहादुर प्रजूको १४७१ मत आएको छ ।

You might also like

Comments are closed.