पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा सुरेन्द्र बिजुक्छे विजयी

आर्थिक आवाज
पोखरा, ६ असोज । पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । बिजुक्छेको पक्षमा १५०२ मत आएको छ ।

उनका प्रतिस्पर्धी प्रेमबहादुर भुजेलको १४४५ मत आएको छ ।

You might also like

Comments are closed.