पोखरा ग्राण्डका रोशनलाई ‘बेष्ट जनरल म्यानेजर अवार्ड’

आर्थिक आवाज
पोखरा, ३ पुस । होटल पोखरा ग्राण्डका जनरल म्यानेजर रोशन खवासले अवार्ड जितेका छन् । सिएमओ एसियाद्वारा प्रदान गरिने नेपालको हस्पिटालिटी विधाको ‘वेष्ट जनरल म्यानेजर अवार्ड’ उनले प्राप्त गरेका हुन् ।

सिएमओ एसियाले विभिन्न विधामा अवार्डहरु प्रदान गर्दैै आइरहेको छ । जनरल म्यानेजरतर्फ वेष्ट अवार्ड जित्न सफल हुँदा खुसी लागेको प्रतिक्रिया दिदै खवासले आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्ने बताए । अवार्डले थप हौसला मिलेको उनको भनाइ छ । पोखरा ग्राण्ड पोखराको एकमात्र पाँचतारे होटल हो ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...