पोखरा फाइनान्सको संस्थागत सामाजिक कार्य

पोखरा, २२ माघ

पोखरा ९, न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा विश्वविद्यालय परिसरको लागि आधुनिक डस्टविन वितरण गरेको छ । कार्यक्रममा पोखरा विश्वविद्यालयका व्यवस्थापन संकायका निर्देशक डा. रविन्द्र घिमिरे एवं वित्तीय संस्थाका कार्यकारी प्रमुख श्री रवि चन्द्र गुरुङको उपस्थिति थियो ।

पोखरा फाइनान्सको बैंकिङ साक्षरता एवं सफा नोट कार्यक्रम सम्पन्न

पोखरा ९, न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकिङ साक्षरता एवं सफा नोट अभियान ¥याली आयोजना गरेको छ । कुंडहरस्थित संस्थाको शाखा कार्यालयबाट शुरु गरिएको उक्त ¥याली चाउथेचोक हुंदै पुनः औद्योगिक क्षेत्रमा आई सम्पन्न भएको हो ।
¥यालीमा वित्तीय संस्थाका कर्मचारी एवं सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । चुक्ता पुँजी रु. ६५.५७ करोड रहेको यस वित्तीय संस्थाले निकट भविष्यमा १५५ हकप्रद एवं आ.व. २०७३र ७४ को मुनाफा समेतबाट रु. ८० करोड पु¥याउने वित्तीय संस्थाका कार्यकारी प्रमुख श्री राज कुमार गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.