पोखरा । पोखरा महानगरपालिकाको कोरोना कोषमा पोखराका सहकारीहरुबाट राहत आउने क्रम जारी जारी छ । आइतबारसम्म ३० वटा सहकारीबाट राहत प्राप्त भएको महानगरका सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीले आर्थिक आवाजलाई जानकारी दिए ।
‘सहयोगका लागि हामीले आह्वान गरेका छौं,’ उनले भने, ‘सहयोग आउने क्रम जारी छ । सहयोगका लागि धेरै सहकारीबाट प्रतिबद्धता आइरहेको छ ।’
सहकारीको सहयोग विवरण
Comments are closed.