पोखरा महानगरमा थप ७ जनामा कोरोना संक्रमण

पोखरा ।
पोखरा महानगरपालिकमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तीमा पोखरा महानगरमा थप ७ संक्रमित थपिएको जनाईएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा थप ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा ३ पुरुष र ४ महिला रहेका छन् । संक्रमित हुनेहरु पोखरा महानगर वडा नं ४, ५ ७ १० र १४ रहेका छन् ।

You might also like

Comments are closed.