पोखरा सहित नेपालमा ३ वटा पाँचतारे होटल थपिदै

आर्थिक आवाज
पोखरा, २ असोज । पोखरा सहित नेपालमा ३ वटा पाँचतारे होटल थपिने भएको छ । जापान क्लब इन्टरनेशनलले होटल निर्माण गर्न लागेको हो ।

जापान क्लब इन्टरनेशनलले होटल निर्माणका लागि गरेको प्रस्तावलाई मंगलबार बसेको लगानी बोर्डको बैठकले स्वीकृत गरेपछि होटल निर्माणको बाटो खुलेको छ ।

जापान क्लब इन्टरनेशनलले पोखरा सहित भक्तपुर र काठमाडौंमा होटल निर्माण गर्ने प्रस्ताव गरेको छ । १३ अर्ब ९० करोडको लगानीमा ३ वटा होटल बनाउने गरि बोर्डमा प्रस्ताव आएको थियो ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...