प्याराग्लाइडिङ दुर्घटनामा पर्यटकको ज्यान गयो

आर्थिक आवाज

पोखरा, १९ फागुन । पोखरा महानगरपालिका ६ खहरेस्थित ब्लु स्काई स्लो प्याराग्लाइडिङ फेवातालमा खसेको छ ।

प्याराग्लाइडिङ तालमा खसेर दुर्घटना हुँदा रोमानियाका पर्यटक इबे चिज जेरको निधन भएको छ । घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.