काठमाडौं । प्रधानमन्त्रीका ३ जना सल्लाहकार कोरोना मुक्त भएका छन् । मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाले कोरोनालाई जितेका हुन् ।
पछिल्लो स्वाब परीक्षणको रिपोर्ट बिहीबार नेगेटिभ आएको प्रेस सल्लाहकार थापाले बताए । उनीहरुको परिवारका सदस्यहरूको साथै कन्ट्याक्ट् ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको थापाले जानकारी दिए ।
Comments are closed.