प्रधानमन्त्री ओली पुगे विमान दुर्घटना स्थलमा

काठमाडौं, २८ फागुन । बंगाला देशको ढाकाबाट काठमाडौं आएको युएस बंगालको बिमान दुर्घटना भएको स्थलमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् ।

विमान दुर्घटना बारेमा जानकारी लिन ओली त्यहाँ पुगेका हुन् । दुर्घटना परेको विमानमा ६७ यात्रु र ४ जना चालक दलका सदस्यसहित ७१ जना थिए । सोमबार दिउसो सवा २ बजे त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो ।

You might also like

Comments are closed.