फक्सवागेनको दशैं अफर : ५ लाखसम्म छुट

आर्थिक आवाज

पोखरा । नेपालीको महान चाड दशैं र तिहारको अवसरमा फक्सवागेनले ५ लाखसम्मको नगद छुट योजना ल्याएको छ । भल्क्सवागेनले दशैं र तिहारको अवसरमा गाडी र त्यसको मोडल अनुसार न्यूनतम १ लाख ५० हजारदेखी ५ लाखसम्म नगद छुट योजना ल्याएको हो ।

गाडीको ईन्सुरेन्स गर्ने नगरेको भल्क्सवागेनले रोड ट्याक्स फ्रि गर्नुका साथै नामसारी खर्च पनि आफैले बेहोर्ने भल्क्सवागेनको अधिकृत विक्रेता आउट ड्राइभ इन्टरप्राइजेन प्रालि पोखराका म्यानेजर बलराम रामदामले जानकारी दिए ।

भदौ २६ गतेदेखि शुरु भएको यो अफर तिहारसम्म जारी रहने म्यानेजर रामदामले बताए । भल्क्सवागेनको पोखरा सो–रुममा २५ लाख ५० हजारको पोलो ट्रेन्टको गाडीदेखी २ करोड पर्ने टौरेगसम्मको गाडी पाइने म्यानेजर रामदामले जानकारी दिए ।

 

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...