फस्टाउँदै पर्यटन, आम्दानी पनि वृद्धि

काठमाडौं, २६ साउन । नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष ०७३र७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । २०७४÷७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी भएको खबर आजको नयाँ पत्रिकामा छ ।

२०७४ मा ५० लाख आन्तरिक पर्यटक नेपालभित्रै घुमघाम गरेको अनुमान छ । ५० लाख आन्तरिक पर्यटकबाट २५ अर्ब रुपैयाँबराबरको आर्थिक गतिविधि भएको विश्लेषण छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...