पोखरा
लायन्स क्लव अफ पोखरा फेवा फुलवारीले मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । म्याग्दी जिल्लाका मुक्ती रोक्कालाई क्लवले आर्थिक सहयोग गरेको हो । रोकाको २ वटै मृर्गौला फेल भई हाल उनि मनिपाल शिक्षण अस्पतालमा उपचाररत छन् ।
आर्थिक अवस्था कमजोर भएको र उपचारमा ने सममस्या आउने भएकोले क्लवले ११ हजार ५ सय रुपैयाँ सहयोग गरेको क्लवका अध्यक्ष युवराज बोहोराले जानकारी लिए । प्रथम उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, क्लव एडमिनिष्टेटर, क्लव एक्टेन्सन चेयरपर्सन कृष्ण आचार्य, चार्टर प्रेसिडेन्ट शंकर बहादुर जि.सी, जोन चेयरपर्सन गोविन्द गौतम लगायत उपस्थित भएर रकम हस्तान्तरण गरेका हुन् ।
Comments are closed.