बस्तुगत सदस्यमा चिन्तामणि, तारानाथ, हरिराज र श्रीप्रसाद विजयी

आर्थिक आवाज
पोखरा, ६ असोज । पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनमा बस्तुगत तर्फ ४ जना उम्मेदवारहरु विजयी भएका छन् । बस्तुगत सदस्यमा चिन्तामणि बास्तोला (१५ मत), तारानाथ ढुङगाना (१५मत), हरिराज पन्त (१४ मत) र श्रीप्रसाद घले (१३ मत) विजयी भएका छन् ।

बस्तुगत सदस्यमा २८ जनाले मतदान गरेका थिए । विजयी हरिराज पन्त रवीन्द्रबहादुर प्रजू प्यानलका हुन् भने बास्तोला, ढुङगाना र घले दामु अधिकारी प्यानलका हुन् । श्रीप्रसाद घले गोलाप्रथाबाट विजयी भएका हुन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...