बाढी पहिरोबाट अबरुद्ध सडकको लाइभ अपडेट यसरी हेर्नुहोस्

काठमाडौं । देशभर परेको अबिरल वर्षाका कारण ठाउँठाउँमा सडकहरु अबरुद्ध भएपछि सडक विभागले लाइभ अपडेट मार्फत सडकको अवस्था जानकारी गराउन सुरु गरेको छ ।

कुन कुन सडक अबरुद्ध भएका छन् र कुन कुन सडक सुचारु छन् जानकारी लिन सर्वसाधरण तथा यात्रुलाई सहज होस् भन्ने उद्देश्यले लाइभ अपडेट जानकारी गराउन सुरु गरिएको सडक विभागले जनाएको छ ।

यो लिंकमा क्लिक गरेर सडकको लाइभ अपडेट हेर्न सक्नुहुनेछ ।

You might also like

Comments are closed.