काठमाडौं ।बुधबारको तुलनामा बिहीबार पनि सुनको मूल्य घटेको छ । बुधबार भन्दा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।
बुधबार ९७ हजार २ सय रुपैयाँ रहेको रहेको छापावाला सुनको मूल्य बिहीबार ९६ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रहेको छ । चाँदीको मूल्य प्रतितोला
१ हजार ३ सय ४५ रुपैयाँ रहेको छ ।
Comments are closed.