बेगनास तालमा यात्रुसहितको डुङगा पल्टियो

आर्थिक आवाज
पोखरा, २३ भदौ । कास्कीको लेखनाथमा रहेको बेगनासतालमा डुङगा पल्टिएको छ । ९ जना यात्रु रहेको डुङगा शनिबार दिउसो तालमा पल्टिएको हो ।

डुङगा पल्टिएको खबर पाउने वित्तिएकै प्रहरी टोली उद्धारका लागि त्यसतर्फ गएको छ । अन्य विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...